वासिङ्टन, २ फागुन: अमेरिकी ओलम्पिक समितिले चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट “निराश” भएको बताएको छ।