काठमाडौं, २ कात्तिक । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पोवेलको निधन भएको छ । क्यान्सरसँग जुध्दै गरेका ८४ वर्षीय पोवेलको कोरोना भाइरसको संक्रमणले गएराति निधन भएको हो