Logo

Tag: अमेरिकी राष्ट्रपति बाइडेन

मैले सकेसम्म राम्रो गरेँ : अमेरिकी राष्ट्रपति बाइडेन

-रिपोर्टर्स नेपाल/संवाददाता

सिकागो, ४ भदौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला

विस्तृत पढ्नुहोस
अमेरिकी राष्ट्रपति बाइडेनको ‘गाजा युद्धविराम योजना’ हमासको नयाँ अडान

गाजा क्षेत्र, २८ साउन । हमासले गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ

चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षणका लागि अमेरिकी राष्ट्रपति बाइडेन तयार

वासिङ्टन डीसी, २८ असार । सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ताहरू सम्बोधन गर्न सुझाब दिएमा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : अमेरिकी राष्ट्रपति बाइडेन

वासिङ्टन, २ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको

गाजा युद्धप्रति नेतन्याहूको दृष्टिकोणले इजरायललाई सहयोगभन्दा बढी चोट पु¥याएको बाइडेनको दाबी

वासिङ्टन, २७ फागुन । इजरायली राष्ट्रपति बेन्यामिन नेतन्याहूले गाजामा जारी युद्धप्रति देखाएको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा बढी क्षति पु¥याइरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । गाजाको मानवीय सङ्कट

सहायतालाई ‘बार्गेनिङ चिप’ का रूपमा प्रयोग नगर्न इजरायललाई बाइडेनको सुझाब

गाजा पट्टी, २५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको बिषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न र गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गरेका छन् ।

नेतान्याहू र बाइडेनबीच गाजाबाट बन्धक फिर्ता गर्ने र सहायताको प्रबन्ध गर्ने बिषयमा छलफल

जेरूसेलम, २९ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गाजामा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्न जारी प्रयास र प्यालेस्टाइनी इलाकामा थप सहायताका लागि जारी प्रयासबारे आइतबार

सहायता सामग्री पुर्याउन गाजा सीमा खोल्ने सम्झौता

गाजापट्टी, प्यालेष्टिनी अधिनस्थ क्षेत्र, २ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका