जेठ ७, काठमाण्डौ । नेपालको मौसममा बङ्गालको खाडी जोडिने गर्छ । विशेष गरी वर्षायाममा पानी पर्नेदेखि हावाहुरी र चट्याङसम्म बंगालको खाडीको असर पर्ने गरेको छ