खाँदबारी, भदौ १० । संखुवासभाको मकालु गाउँपालिका-५ मा निर्माणधिन नौ सय मेगावाटको अरुण तेस्रो जलबिद्युत आयोजनाको अडिट टु मा कामगर्ने एकजना मजदुरको ढुङ्गा खसेर मृत्यु