काठमाडौँ,९ फागुन । जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा