काठमाडौं, १९ असोज । अर्थविद् प्रा.डा. गोपिलाल न्यौपानेले अहिलेको सरकारले नागरिकको कुरा सुन्नै नचाहेको र नागरिकको उल्टै ध्यान भड्काउने काम गरेको आरोप लगाएका छन् ।