Logo

Tag: अर्थ मन्त्रालय

सरकारको ध्यान श्वेतपत्रमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३ । नयाँ सरकार गठन भएसँगै मुलुकको पछिल्लो आर्थिक अवस्था प्रस्तुत गर्न सरकारले श्वेतपत्र ल्याउने भएको छ । सर्वोच्चको आदेशले केपी शर्मा ओली

विस्तृत पढ्नुहोस
भेटिएन खर्च र राजस्वको लक्ष्य

काठमाडौं, साउन २ । आर्थिक वर्ष २०७७/७८ का लागि तोकिएको खर्च र राजस्वको लक्ष्य पूरा गर्न सरकार असफल भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार

मौद्रिक नीति ढिलो आउने संकेत

काठमाडौं, साउन २। सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले

चुनौतीको घेरामा अर्थमन्त्री शर्मा

काठमाडौं, साउन १। नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालन आएका अर्थमन्त्री जनार्दन शर्माले थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई निरन्तरता दिने वा नयाँ बजेट ल्याउने भन्ने

असारे विकासका नाममा मनलाग्दी खर्च

काठमाडौं, साउन १। सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा

खोप खरीदका लागि पाँच अर्बको सहमति

काठमाडौं, असार ३१ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबहाली गर्दै कोरोनाविरुद्धको खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई पाँच अर्ब रुपैयाँको सहमति दिने पहिलो निर्णय गरेका छन्। मन्त्रिपरिषद्बाट भएको सबै नागरिकलाई

अर्थमन्त्री शर्मा कार्यभार ग्रहण गर्दै(फोटोफिचर)

काठमाडौँ, ३० असार: नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा बुधबार अर्थ मन्त्रालयमा आफ्नो पदभार ग्रहण गर्दै । मङ्गलबार नियुक्त भएका मन्त्री शर्माले नियुक्त भएकै दिन शपथग्रहण गरेका थिए । कार्यभार आज मात्र

उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा

काठमाडौं, असार ३० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा

काठमाडौं, असार २५ । स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका रूपमा सरकारले दिन लागेको कर्जा प्रवाहका लागि त्यससम्बन्धी कार्यविधि तयार पारिएको छ । अर्थ मन्त्रालयका

सामाजिक सुरक्षा कोषः अर्थ मन्त्रालयसँग डेढ अर्ब माग

काठमाडौं, असार २३ । जेठ र असार महीनाको सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नुपर्ने सम्पूर्ण दायित्व सरकारले बेहोर्ने घोषणा गरेअनुसारउक्त दायित्वको रकम भुक्तानी गर्न सामाजिक सुरक्षा कोषले अर्थ मन्त्रालयलाई आग्रह

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौं, असार १९। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म

निर्वाचनको लागि अर्थद्धारा ७ अर्ब ७२ करोडको सहमति

काठमाडौं, १८ असार । अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडको सहमति दिएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम खर्च गर्ने सहमति दिएको हो । प्रतिनिधि