Logo

Tag: अर्थ मन्त्रालय

विद्युत् डिमान्ड शुल्क छुट सोमबारदेखि कार्यान्वयन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ माघ: सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले

विस्तृत पढ्नुहोस
एनसेलको रिटमा भएन सुनुवाइ

काठमाडौं, पुस २९। दूरसञ्चार सेवाप्रदायक एनसेललाई सरकारले स्वामित्व परिवर्तनबापत प्रारम्भिक कर निर्धारण गरी ६० अर्ब कर तिर्न ताकेता गरेसँगै सर्वोच्च अदालत पुगेको छ । तर, मंगलवार हुने भनेको रीटको सुनुवाइ

पुँजीगत खर्च बढाउन पहल

काठमाडौं, पुस २७ । अर्थ मन्त्रालयले स्थानीय तहमा विनियोजन भएको पुँजीगत खर्च बढाउन पहल गरेको छ। आर्थिक वर्षको पहिलो ६ महिना बित्नै लाग्दासम्म अधिकांश पुँजीगत बजेट खर्च हुन नसकेपछि मन्त्रालयले

राजस्वको लक्ष्य भेट्न कठिन

काठमाडौं, पुस २१ । चालू आर्थिक वर्ष २०७७र७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ । उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन

आर्थिक पुनरुत्थान गर्न ल्याइएका कर्जाहरुको अधिकतम पहुँच लक्षित वर्गमा पुर्‍याइने

काठमाडौं पुस १७। उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने

लघुवित्तलाई गैरबैंकिङबाट स्रोत खोज्न बाटो खुला

काठमाडौं, पुस १२ । कर्जा लगानी गर्न वैकल्पिक स्रोतको माग गरिरहेका लघुवित्त वित्तिय संस्थाहरूलाई अर्थ मन्त्रालयले गैरबैंकिङ क्षेत्रबाट स्रोत खोजी गर्न बाटो खुलाइ दिएको छ । अर्थ मन्त्रालयले लघुवित्तहरूका लागि

सात प्रतिशत काम सम्पन्न गर्न गौतमबुद्ध विमानस्थललाई थप अठार अर्ब ऋण

काठमाडौं, पुस ९ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी

५० अर्बको खातामा साढे १५ अर्ब रुपैयाँ जुट्यो

काठमाडौं, पुस ९। कोरोना महामारीबाट अति प्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी एवं व्यवसाय सञ्चालन निरन्तरताका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारले स्थापना गरेको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा

अप्रत्याशित चुनाव घोषणाले स्रोतमा चाप

काठमाडौं, पुस ८ । अप्रत्याशित रूपमा सरकारले चुनाव घोषणा गर्दा सरकारको वित्तीय स्रोतमा चाप पर्ने देखिएको छ । फलस्वरूप विकास बजेटबाट ठूलो रकम काटेर निर्वाचन खर्च जुटाइने सम्भावना छ ।

अर्थ मन्त्रालय पनि ब्रोकर कमिसन घटाउने पक्षमा

काठमाडौं, पुस ५ । लामो समयदेखि सेयर ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताको मागमा अर्थ मन्त्रालयमा पनि सहमत भएको छ। कमिसन घटाउनुपर्ने लगानीकर्ताको आवाजलाई साथ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बद्ध निकायलाई कमिसन

प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

काठमाडौं, पुस ४ । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याएको १ खर्बको पुनर्कर्जा कोष अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । अर्थ मन्त्रालय र नेपाल

चार महिनामा दुई खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाडौं, पुस २ । बाह्य तथा केही आन्तरिक सूचक सुदृढ हुँदा अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को