Logo

Tag: अर्थ मन्त्रालय

लघुवित्त पीडितसँग आज पुनः वार्ता हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुँदै छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता

विस्तृत पढ्नुहोस
अर्थ मन्त्रालयले आज बजेटको अर्ध वार्षिक समीक्षा गर्दै

काठमाडौं, माघ २९ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड निकासा,चार अर्ब ७६ करोड रकमान्तर

काठमाडौँ, ११ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले चार अर्ब ७६ करोड बराबर रकमान्तर र सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महिनाको

नेप्सेको अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई

काठमाडौं,२६ मंसिर । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेललाई दिएको छ । पौडेल भन्सार विभागका महानिर्देशक हुन । सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले नेप्सेको अध्यक्ष रहेका

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौं, मंसिर १५। अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्त रूपमा अर्थ

अर्थतन्त्र सुधारका उपाय खोज्न प्रधानमन्त्रीले बोलाए बैठक

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारे आज छलफल गर्ने भएका छन्। मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री

एकै पटक अर्थ मन्त्रालयका ५५ उपसचिवको सरुवा, को कहाँ पुगे ?(सूचीसहित)

काठमाडौं,२७ भदौ । अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत

५ सदस्यीय टोलीसहित अर्थमन्त्री महत क्यानडा प्रस्थान

काठमाडौं, भदौ ४। अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७औँ सभामा भाग अर्थमन्त्री महत आइतबार

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतको आह्वान

काठमाडौं, साउन ३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मंगलबार

मिलेमतोमा साता दिनमै ९६ अर्ब निकासा

काठमाडौं, साउन २ । नीति र थितिबिनाको कांग्रेस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ लाई धज्जी उडाउँदै अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले आपसी मिलेमतोमा एक सातामा

एकै दिन ४१ अर्ब भुक्तानी

काठमाडौं, असार २६ । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ । आर्थिक

कृषि कार्यक्रममा बजेट अभावले अन्योल

काठमाडौं, असार ७ । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन भए पनि