काठमाडौं, २० बैशाख । अर्थ मन्त्रालयका अर्थ सचिव फेरिएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव फर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले हालका अर्थसचिव तोयम रायलाई