एजेन्सी, ३१ जेठ । कोरोना भाइरसको महामारीको क्रममा वैज्ञानिकहरु नयाँ–नयाँ खोजीमा लागेका छन् । यसक्रममा ब्रिटिशका वैज्ञानिकहरुले सीलिंग–माउन्टेन कोभिड ‘अलार्म’ बनेको दाबी गरेका छन् ।