एजेन्सी, २० भदौ । अहिलेसम्म सुन्दै आएका छौ, अल्कोहल पिउनु स्वाथ्यको लागि हानिकारक हो । अल्कोहल पिउदाँ शरीरमा लीवरसहित धेरै प्रकारका रोग लाग्छन् । तर,
यो दुनियाँमा अचम्मको घटनाहरु पढ्न पाइरहेका छौं । यस्तै अमेरीकामा एउटा घटना घटेको छ । यो घटना अमेरीकाको पिट्सबगै मेडिकल सेन्टर भएको हो, जहाँ एक ६१ वर्षिया बृद्ध महिलाको शरीरमा