Logo

Tag: अशोकराज सिग्देल

चिनियाँ राजदूतले भेटे प्रधान सेनापति सिग्देल, के कुरा भयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असोज । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चिनियाँ राजदूत सेन सोङबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा

विस्तृत पढ्नुहोस
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’

काठमाडौं, असोज ६ । ‘राष्ट्रिय एकता सबैभन्दा शक्तिशाली र भरपर्दो शक्ति हो’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, साङ्गठनिक सुदृढीकरण, राष्ट्रिय गौरवका आयोजना र

प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ४ असोज । प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटमा द्वीपक्षीय हित एवं पारस्परिक सम्बन्धका विविध

प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं, १२ भदौ । नेपाली सेनाको सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका हुन् । यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका सिग्देललाई

साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड रथी अशोकराज सिग्देलले सम्हाल्ने

काठमाडौं, १६ साउन । यही साउन २४ गतेबाट नेपाली सेनाको कमाण्ड बलाधिकृत रथी अशोकराज सिग्देलले सम्हाल्ने भएका छन् । हालै बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको

रथी सिग्देललाई प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २९ मङ्सिर । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई उक्त पदमा बढुवा