Logo

Tag: अष्ट्रेलिया

अष्ट्रेलियामा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

सिड्नी, १२ मङ्सिर: अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन्

विस्तृत पढ्नुहोस
कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

क्यानबेरा, ११ मङ्सिर: अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको

विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकमाथि लगाए प्रतिबन्ध

एजेन्सी, ११ मङ्सिर। कोराना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्। बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

१२ कात्तिक: अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) का बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन। अगस्टको शुरुदेखि पहिलो

सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

२५ असोज : अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका

अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगेर सम्पर्कबिहिन भएका निरौला पक्राउ

मोरङ, २१ असोज । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगी गर्ने मोरङ बिराटनगर म.न.पा.वडा नं. १३ घर भई हाल

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने

१९ असोज: अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म

अष्ट्रेलियामा उत्कृष्ट नेपाली स्वाद केन्द्रित अनलाईन ग्रोसरी पोर्टल ‘मेरो पसल’ सञ्चालनमा

काठमाडौँ, १७ असोज । अष्ट्रेलियामा नेपाली समूदायलाई लक्षित गरि अनलाईन ग्रोसरी पोर्टल सञ्चालनमा आएको छ । पोर्टलको नाम ‘मेरो पसल डटकम’ रहेको छ । उक्त ग्रोसरी पोर्टल नेपाली खाना र

१८ महिनापछि खुल्दै अष्ट्रेलिया

एजेन्सी, १५ असोज। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै अष्ट्रेलिया सरकारले आफ्ना सबै सीमा १८ महिनादेखि बन्द राखेको थियो । अष्ट्रेलियाले आफ्नै नागरिकलाई समेत प्रेवशमा रोक लगाएको थियो। सरकारको उक्त निर्णयको

टोर्नाडोले अष्ट्रेलियालीमा ठूलो क्षति

१४ असोज: बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा

चिनियाँ चासो बीच बाइडेनले आयोजना गरे इन्डो प्यासिफिक नेताहरुको बैठक

भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउँने’ भन्ने

अष्ट्रेलियाको मेलबर्न शहरमा लकडाउन हटाइँदै

मेलबर्न, ३ असोज: सरकारी लक्ष्यअनुसारको खोप कार्यक्रम अन्तर्गतको रोडम्यप पूरा भएमा अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अक्टोबरको अन्त्यमा कोरोना भाइरसको कारण भएको लकडाउनको अन्त्य हुने बताइएको छ । मेलबर्न शहरमा