काठमाडौँ, १२ मंसिर । अतिरिक्त शुल्क समायोजन गर्ने सरकार र मेडिकल कलेज सञ्चालकहरूको सहमतिप्रति असन्तुष्टि जनाउँदै चिकित्साशास्त्रका विद्यार्थीले बुधबार आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।