काठमाडौँ, २२ भदौ। म्यानमारको जुन्ता सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ। उनको सम्पूर्ण आरोप खारेजसंगै सोमबार सेनाले उनलाई रिहा गरेको हो ।