झापा,६ माघ । सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि भद्रपुर नगरपालिका–५ स्थित नेपाल, भारत सिमानाका नजिक मेची पुल पारी अस्थाई प्रहरी बिटको स्थापना गरिएको छ