काठमाडौं, ३ चैत्र । कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले तयार पारेका विभिन्न प्रोजेक्टको आईओटी प्रदर्शनी सम्पन्न भएको छ ।