काठमाडौं, ३० पुस । पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका पनाति आत्रेय कोइराला समाजसेवामा होमिएका छन् । किशोरावस्थाका आत्रेयले समाजसेवा हुँदै राजनीतिमा पाइला राख्न लागेको बुझिएको छ