सरकार आईलागे हामी बाध्य भएर जाईलाग्छौं :अध्यक्ष बराम लक्ष्मण थारुको उद्धघोष : ‘संविधान दिवसको दिपावलीलाई तहसनहस पार्छौं’ काठमाडौं, २५ भदौ । आदिवासी जनजाति, मधेसी, दलित,
साउन १९, काठमाण्डौ । राजनीतिक चलखेल र भागवण्डाका कारण ८ वटा संवैधानिक आयोगहरुको गठन प्रक्रिया पूरा हुन सकेको छैन । नेपालको संविधानमा रहेका संवैधानिक आयोगहरुको संख्या १३ वटा छन् ।