सागर पण्डित । मुलुकको विकास र समृद्धि आशातीत रूपमा हुन नसक्नुमा को दोषी? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र? भन्ने प्रश्न र बहस नयाँ होइन ।
डा. चन्द्रदेव भट्टः नेपालमा सिद्धान्तको राजनीति ओझेलमा परेको छ । विशेष गरेर २०४७ सालपछि सिद्धान्त र नैतिकताको राजनीति ओझेलमा परेको हो । यसका पछाडि धेरै कारणहरू छन् । एउटा कारण