Logo

Tag: आन्तरिक उडान

मौसमको जानकारी नहुँदा उडान प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २० । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।

विस्तृत पढ्नुहोस
उडान अनुमतिमा कडाइ

काठमाडौं, जेठ १९ । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर,

हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य

काठमाडौं, जेठ १८ । आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्। हवाई सेवाको नियामक निकाय नेपाल

सबै आन्तरिक उडान बन्द हुने

काठमाडौँ,२५ वैशाख । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।

मतदानका दिन आन्तरिक उडान बन्द हुने, अन्तर्राष्ट्रिय खुल्ने

काठमाडौं, बैशाख २४। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडानसमेत बन्द गरिने भएको छ । ‘निर्वाचन आयोगले स्थानीय

आन्तरिक उडानमा फड्को मार्दै पोखरा

पोखरा, चैत ६ । पोखरा विमानस्थलबाट अहिले दिनमा ३० को हाराहारीमा ठुला उडान भइरहेका छन्। त्यसबाहेक हेलिकोप्टर र अल्ट्रालाइटको समेत त्यत्तिकै संख्यामा उडान हुन्छ। ठुलासाना गरी पोखरा विमानस्थलले अहिले दिनमा

भिजिवलिटी अपुग हुँदा उडान प्रभावित

काठमाडौं, माघ २० । बाक्लो तुवाँलोका कारण विहानै देखि हुने आन्तरिकतर्फका उडान ठप्प भएका छन्। अन्य दिन विहान ६ः३० बजे देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका उडान हुँदै आएपनि आजभने देशैभर

आन्तरिकतर्फका जहाज भरिभराउ

काठमाडौं, साउन १४ । कोरोना भाइरसको दोस्रो लहरसँगै सुनसान बनेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता विस्तारै बढ्न थालेको छ। महामारीका कारण लामो समय सुनसान बनेको विमानस्थलको आन्तरिक टर्मिनल केही दिनयता

१७ गतेदेखि आन्तरिक उडान

काठमाडौं, असार १४। हवाई सेवा कम्पनीहरुले १७ गतेदेखि आन्तरिक उडानको तयारी थालेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

काठमाडौं, असार ४। निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ ।

पार्किङ शुल्कमा ७५ प्रतिशत छूट सहित असार १ देखि घरेलु उडान खोल्न माग

काठमाडौं, जेठ २६ । वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने

यती एयरलाइन्सको सिमराबाट पर्वतीय उडान सुरु

वीरगञ्ज, पुस २७ । यती एयरलाइन्सले वीरगञ्ज र आसपास क्षेत्रका पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सुरु गरेको छ । साताको प्रत्येक शनिबार बाराको सिमरा विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु भएको यती