३० वैशाख : सिरियाली राष्ट्रपति बसर अल असदले आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रीलाई पदबाट सोमबार बर्खास्त गर्नुभएको सिरियाली समाचार संस्था सानाले जनाएको छ ।