काठमाडौं, ७ असोज । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको भईरहेको ढिलासुस्ती एवं मनोमानीविरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको छ