Logo

Tag: आम निर्वाचन

बन्दसूची संशोधन आजसम्म

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १६। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको कार्य

विस्तृत पढ्नुहोस
निर्वाचन आयोगको ‘प्रेस अफिस’ सञ्चालनमा

काठमाडौं, असोज १५। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली सेना र प्रहरीको साइबर ब्युरोका प्रतिनिधिसमेत रहनेगरी सामाजिक सञ्जालदेखि मिडिया अनुगमन गर्ने कार्यालय सञ्चालनमा ल्याएको

चुनावी मैदानमा दुई गठबन्धनको टक्कर

काठमाडौं, असोज १२ । आगामी मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुईवटा गठबन्धबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसले नेतृत्व गरिरहेको सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी

एमाले भित्र टिकट वितरणमा खटपट, अप्ठेरोमा १० भाई

काठमाडौं, भदौ २९। आगामी निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई फुटाएर सिट संख्या बढाउने चाहनामा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)भित्रै टिकट वितरणमा खटपट हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा

चुनावी आचारसंहितामा दलीय आपत्ति

काठमाडौं, भदौ २८ । संविधान र कानुनको परिधिभित्र रहेर मुलुकमा निर्वाचन गराउने जिम्मेवारी बोकेको निर्वाचन आयोग प्रचारमुखी बन्दै गएको छ। संविधानसभाबाट जारी नयाँ व्यवस्थाले नेपालमा सुधारिएको संसदीय शासन व्यवस्थाको परिकल्पना

आन्तरिक कलह यथावत्, अन्तरपार्टी चुनावी तालमेलमा मरिहत्ते

काठमाडौं, भदौ २६ । सरकारले घोषणा गरेको संघीय र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूबीच चुनावी माहोल तातिसकेको छ । आफ्नो पक्षमा दर्विलो उपस्थिति देखाउने नाममा दलहरू आन्तरिक कलहलाई यथावत्

चुनाव गराउन अढाइ लाख कर्मचारी माग

काठमाडौं, भदौ २६ । निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारसँग अढाइ लाख कर्मचारी मागेको छ। निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले आयोगले यसपटक निर्वाचन

झण्डै दुई अर्बले बढ्दै निर्वाचनमा सुरक्षा खर्च

काठमाडौं, भदौ २६ । सुरक्षा खर्चका कारण निर्वाचन महँगो बन्दै गएको छ। प्रत्येक निर्वाचनमा सुरक्षा खर्चको भार बढ्दै गएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा मंसिरमा हुने प्रदेश

१ लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं, भदौ २६ । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना

निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा कांग्रेसको इच्छा

काठमाडौं, भदौ २२ । आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबन्डा मिलेजस्तो त कहिले असहमति

कांग्रेस नेता को कहाँबाट बन्दैछन् उम्मेदवार ?

काठमाडौं, भदौ २० । प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका सबै पदाधिकारी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन् । देउवासहित १३ जना पदाधिकारी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस भएका हुन् । प्रधानमन्त्री देउवा

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं, भदौ २१। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन