काठमाडौं, २० भदौ । आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन भएको छ । पुनर्गठित मोर्चाको अध्यक्षमा लालबाबु मन्सुरी रहेका छन्