काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७८ पारित भएको छ । विद्येयक बहुमतले पारित भएको हो