Logo

Tag: आर्थिक संकट

पूर्व लडाकुलाई रकम दिने निर्णयप्रति प्रदीप पौडेलको असन्तुष्टि, भने–’सरकारको अक्षमता देखिन थाल्यो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारका काम–कारबाही अत्यन्तै अपारदर्शी भएको जनाउदै माओवादी लडाकुलाई रकम दिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । सामाजिक

विस्तृत पढ्नुहोस
महासंकटमा श्रीलंकाः प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

कोलम्बो, असार २६। श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

श्रीलंकामा अत्यावश्यकबाहेक सबै क्षेत्रलाई तेल बिक्रि गर्न रोक

कोलम्बो, असार १४ । आर्थिक संकटका कारण श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवालाई दुई सातासम्म इन्धन बिक्री नगर्ने भएको छ । भण्डारण गरिएको तेक सकिएको र थपे तेल आपूर्ति हुन

आर्थिक संकटमा मुलुक

काठमाडौं, चैत २४। बैंकहरूमा लगानी गर्ने रकमको अभावसँगै नेपालमा विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ । यी दुई किसिमको समस्याले गर्दा नेपाल पनि भेनेजुयला र श्रीलंकाजस्तै आर्थिक समस्यामा फस्ने हो

अर्थतन्त्रमा खतराको घन्टी

काठमाडौं, २४ फागुन । देशमा ठूलो आर्थिक संकट आउने खतरा बढेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको संचिती घट्दै गएको जनाइसकेको छ । उसले खतराको संकेतहरु गरिसकेको छ ।

लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा

बुटवल, मंसिर २८ । भगवान् बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र परिसर ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिए पनि पर्यटक आगमनको अवस्था शून्यसरह रहेको छ । वर्षभरिमा सबैभन्दा बढी पर्यटक

यातायातको लगानी जोखिममा

काठमाडौं, ६ भाद्र । कोरोना भाइरसका कारण यातायात क्षेत्र आर्थिक संकटमा परेको छ। सार्वजनिक यातायात क्षेत्र चार महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प छ। साउन ७ देखि बन्दाबन्दीको अवस्था अन्त्य भए

ट्रम्प रणनीतिले राष्ट्रसंघ चरम आर्थिक संकटमा

काठमाडौं, १३ मंसिर । संयुक्त राष्ट्रसंघमा आर्थिक संकट चुलिएको छ। मुख्य दाता अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो। अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन्। तर, यति

संयुक्त राष्ट्रसंघ चरम आर्थिक संकटमा

काठमाडौं, कात्तिक १५ । संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ। राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ। महासचिव एन्टोनियो गुटेरसले