काठमाडौँ, २७ मंसिर । आलु आयातको झुटो कागज बनाई ४१ करोड अवैध धन भारत पुर्याएको आरोपमा दुई बैंकका २० कर्मचारीमाथि मुद्दा दायर हुने भएको छ ।