Logo

Tag: इजरायलमा रोजगारी

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई अनलाइन रजिस्ट्रेशन गर्न आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २२ । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको

विस्तृत पढ्नुहोस
इजरायलमा पाँच सयलाई रोजगारी

काठमाडौं, फागुन २५ । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर

‘केयरगिभर’को प्रक्रिया पुनरवलोकन हुने

काठमाडौं माघ १६ । इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरवलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरवलोकन गर्ने विषयमा नेपाल सरकार

इजरायलमा रोजगारीः लिखित र मौखिक परीक्षा लोकसेवाको जस्तै

काठमाडौं, भदौ ८ । इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त

इजरायलमा रोजगारीः एक हजारको माग, १० हजार आवेदन

काठमाडौं, भदौ २ । इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार जनाको माग

इजरायलबाट एक हजार कामदारको मागः विज्ञापन चाँडै गरिने

काठमाडौं, साउन ११। इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक

पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्दै

काठमाडौं, माघ ९ । पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी पुनः खुल्ने भएको छ। श्रमिक पठाउने प्रक्रियामा केही संशोधन गरेपछि पहिलो चरणमा पाँच सय केयरभिगर पठाउने प्रोटोकलमा बिहीबार हस्ताक्षर भएको छ।

इजरायलमा रोजगारीः ‘प्रोटोकल’मा हस्ताक्षर पुसको दोस्रो साताभित्रै

काठमाडौं, मंसिर ३० । गत असोजमा इजरायलसँग भएको श्रम सम्झौताअनुसार नेपाली कामदार त्यहाँ पठाउन तयार पारिएको ‘प्रोटोकल’मा पुसको दोस्रो साताभित्रै दुई देशका अधिकारीहरूबीच हस्ताक्षर हुने भएको छ । गत असोजमा