Logo

Tag: इजरायल

युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

३२ साउन : युनाइटेड अरब इमिरेट्स (युएई) र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएलगत्तै दुबै देशबीच टेलिफोन सेवा शुरु भएको छ । इजरायलले पश्चिम किनाराको केही

विस्तृत पढ्नुहोस
ट्रम्पको मध्यस्थतामा इजरायल र युइएबीच ऐतिहासिक सम्झौता

एजेन्सी, ३० साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायलको खाडी मुलुकसँगको सम्बन्धमा आइसब्रेक भएको छ । उनको पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच सम्झौता भएको छ ।

इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, १४ साउन : इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

९ साउन : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर

इजरायलका नेपालीद्वारा झापामा पिसिआर किट सहयोग

झापा, २ साउन । इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका

इजरायलका नेपालीद्वारा पिसीआर किट सहयोग

बनियानी, १ साउन : इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका

जर्मन विदेशमन्त्री मास इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा वार्ता केन्द्रित

२९ जेठ : जर्मन विदेश मन्त्री हेको मास बुधबार इजरायलको जेरुसलेम पुग्नु भएको छ । भ्रमणका अवसरमा मन्त्री मासले इजरायल अधीनस्थ पश्चिमी किनारामा इजरायली विवादास्पद जमिन कब्जा योजनाका सम्बन्धमा युरोपेली

इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

२६ जेठ : इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत हुनुभएको अधिकारीले जनाएका छन् ।इजरायलले चर्चित कुटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार

इजरायलमा नेपाली राजदूत शाक्यलाई सम्मान

काठमाडौँ, ११ जेठ : इजरायलको ७२औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । विश्वका ९०

इजरायलमा नेतन्याहु–गान्ज गठबन्धन सरकारद्वारा सपथ ग्रहण

४ जेठ : इजरायलमा लगभग एक वर्षको अन्तरालमा तीन पटक भएको निर्वाचनपछि पनि कुनै दललाई स्पष्ट बहुमत नमिलेपछि बनेको नयाँ गठबन्धन सरकारले आइतबार शपथ ग्रहण गरेको छ । अप्रिलमा इजरायलको

इजरायलमा चिनियाँ राजदूतको रहस्यमय मृत्यु, बेडमा शव

एजेन्सी, ४ जेठ । इजरायलका लागि चिनियाँ राजदूत मृत फेला परेका छन् । राजदूत दु वी तेल अभिभस्थित अपार्टमेन्टमा आज मृत फेला परेका हुन् । ५८ वर्षीय राजदूत वी पलङमा

नेतन्याहूलाई सरकार गठन गर्न इजरायली सर्वोच्च अदालतको आदेश

२६ वैशाख । इजरायलको सर्वोच्च अदालतले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ सरकार गठन गर्न सक्ने आदेश दिएको छ । अदालतको आदेशमा भ्रष्टाचारको आरोपको छानबिन चलिरहेकै भएपनि आफ्ना प्रतिद्वन्द्वीसँग मिलेर एकताको