काठमाडौं, पुस १९ । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने क्रमलाई निरन्तरता दिइरहे तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिएको छ ।