काठमाडौं, २० मङ्सिर। इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस-१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको
काठमाडौं, ८ कात्तिक । इन्टरपोलको ८९औं महासभामा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री सहभागी भएका छन् । उनी ७ देखि ९ मंसिरसम्म जारी महासभामा सहभागी भइरहेका हुन् । टर्कीको इस्तानबुलमा
काठमाडौं, २७ साउन । नेपालमा मान्छे मारेको भन्दा वन्यजन्तु मारेकोमा धेरै जेल बस्नुपर्छ । कानून यस्तो छ कि मान्छे मारेको अपराधमा कैद सजाय छुट हुन्छ । तर, वन्यजन्तु सम्बन्धि अपराधमा
एजेन्सी, १७ असार । इरानका सैन्य कमाण्डर कासिम सुलेमानीका हत्यामा संलग्न रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य ३५ जनालाई गिरफ्तार गर्न इरानले इन्टरपोलसंग सहायता मागेको छ । हालै इरानले
काठमाडौं, पुस ११ । इन्टरपोलको सूचनामा पक्राउ परेका एक यौन दुराचारी अमेरिकीलाई सुटुक्क फर्काइएको छ। पर्यटक भिसामा नेपाल प्रवेश गर्न खोज्ने अमेरिकी प्रियांग द्वारकादास गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन
काठमाडौं, १७ कात्तिक । इन्टरपोलको रेड कर्नर नोटिशमा परेका नेपाली मूलका क्यानडेली नागरिक सुदर्शन गौतमलाई ऋषि धमलाले भेटेका छन् । उनलाई क्यानडामा धमलाले भेटेर अन्तवार्ता समेत लिएका छन् । धमलाले
काठमाडौं, ९ कात्तिक । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल चिलीबाट फर्किएका छन् । देशमा आपराधिक घटनामाथि प्रहरीले कडा नीति लिइरहेको अवस्थाबीच उनी इन्टरपोलको ८८ औं महासभामा भाग लिई फर्किएका शुक्रबार
काठमाडौं, ३० असोज । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल इन्टरपोलको महासभामा सहभागी भइरहेका छन् । चिलीको सान्टियागोमा २८ असोज देखि १ कात्तिकसम्म जारी ८८ औं महासभामा सहभागी भइरहेका छन् ।
काठमाडौँ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गरेका छन् ।चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन उनी आइतबार
इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्धामा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको