Logo

Tag: इन्धन ढुवानी

इन्धन ढुवानी नियमित हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १० । कोरोना भाइरसको संक्रमण भित्रिन सक्ने आशंकामा सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने निर्णय गरे पनि इन्धन ढुवानी सुचारु हुने भएको छ।

विस्तृत पढ्नुहोस
रोकियो हवाई इन्धन ढुवानी

काठमाडौं, माघ १२ । इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी कम भए दोब्बर जरिवाना तिराउने निर्णय गरेपछि त्यसको विरोध गर्दै टयाङ्कर चालकले हवाई इन्धन ढुवानी

सबेरैदेखि रातिसम्म खट्छन् पहाडी ‘ट्रक’

सिमकोट, मङ्सिर ७। सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लाका लागि खच्चडले भारी नबोक्ने भए कति महँगो पथ्र्यो होला रु वास्तवमा हिमाल र पहाडको यो जिल्लाका ‘ट्रक’ वा ‘ट्र्याक्टर’ हुन् खच्चड ।

सामान ढुवानीमा अब ‘ट्रयाकिङ’ प्रणाली

काठमाडौं ३० असार । सरकारले साउन १ देखि सामान ढुवानी (ओसारपसार) मा वेबमा आधारित ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । अहिलेसम्म बिल काटेर वा चलानी भरेर सामान एक ठाउँबाट

करोडौं नाफा राखेर इन्धनमा मूल्यवृद्धि

काठमाडौं २० बैशाख । पाल आयल निगमले पाक्षिक ७ करोड नाफा राखेर इन्धनको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५०

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

काठमाडौँ, १३ चैत । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ ।निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार