बेइजिङ, २० पुस: चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका ताजिक समकक्षी इमोमाली रहमोनले मंगलबार दुई देशबीचको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सवको अवसरमा बधाइ आदानप्रदान गरेका छन्