एजेन्सी, १५ कात्तिक। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले आफूलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले झुट बोलेको बताएका छन्। पनडुब्बी सम्झौताको विषयलाई लिएर मौरिसनले झुट बोलेको म्याक्रोँले आरोप