काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्र बानियाँले सबै नेपाली जनतालाई सरकारले खोपको व्यवस्था गर्नुपर्ने बताएका छन्