प्रमिला घिसिङ– काठमाडौं, ५ पुष । निर्मल पुर्जा प्रमुख सञ्चालक रहेको ईलाईट हिमालयन एड्भेन्चर्स प्रा.ली.ले घरधनीले कम्पनीमाथि लगाएको आरोप भ्रमपूर्ण रहेको दाबी गरेको छ ।