जुलाईको पहिलो हप्ता प्रियंका चोपडाले अमेजन स्टुडियोसँग करोडौ को सम्झौता गरेकी छिन् । यहि घोषणासँगसँगै प्रियंका निर्माण कम्पनीले पहिलो पटक अन्र्तराष्ट्रिय फिल्मको घोषणा गरेको छ