Logo

Tag: ई–पासपोर्ट

आजदेखि ई–पासपोर्ट आवदेन ११ बजेदेखि खुल्ला गरिदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ साउन । राहदानी विभागले आजदेखि ई–पासपोर्टको अनलाइन आवेदन खुलाउने भएको छ । हालसम्म साढे ४ बजेपछि मात्र आवेदन खुलाउँदै आएको विभागले आजबाट बिहान

विस्तृत पढ्नुहोस
सिन्धुपाल्चोकमा ई–पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोक, २ फागुन: सिन्धुपाल्चोकमा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई–पासपोर्ट वितरण सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई

बुधबार वितरण गरेको ई–पासपोर्ट आवेदनमा समस्या

काठमाडौं, २ मंसिर । बुधबारदेखि राहदानी विभागले परीक्षणकालीन वितरण प्रारम्भ भएको ई–पासपोर्टमा आजै समस्या देखिएको छ । विभागले जारी वितरण गरेको २४ घन्टा नबित्दै आवेदन प्रणालीमा समस्या देखिएको हो ।

विद्युतीय राहदानी छपाइको टेन्डर दोस्रो पटक रद्द

काठमाडौं, असोज ७। परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको छ । विभागले सोमबार राहदानी छपाइको टेन्डर रद्द गर्ने निर्णय गरेको

२० लाख पासपोर्ट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी

काठमाडौं, भदौ २८ । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको

पासपोर्टमा पनि जिटुजी

काठमाडौं, फागुन ११ । सरकारले मेसिन रिडेबल पासपोर्टको बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन ग्रुपसँग जिटुजी गर्ने प्रक्रिया अघि बढाएको छ। राहदानी विभागले परराष्ट्र मन्त्रालय हुँदै २५ लाख थान एमआरपीको

लाखमा नक्कली पासपोर्ट

काठमाडौं,कार्तिक २१ । विदेशमा नक्कली नेपाली पासपोर्ट बन्ने गरेको तथ्य फेला परेको छ। मलेसियामा नक्कली पासपोर्ट बनाएर नेपालीलाई बेच्ने गरेको खुलेको छ। मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

काठमाडौं १० असोज । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको

अब ई–पासपोर्ट

काठमाडौं । परराष्ट्र मन्त्रालयले ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ । आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी ई–पासपर्ट वितरण थाल्ने योजनासहित उक्त संख्यामा छपाईको तयारी गरेको मन्त्रालयले