काठमाडौं, ३१ जेठ । यस वर्ष एसईईको परीक्षा नलिई आन्तरिक मुल्यांकनबाट मिलाउने निर्णय भएपनि कक्षा ११ र १२ को परीक्षा भने हुने भएको छ ।