Logo

Tag: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १९ । सरकारले स्वदेशी उद्योगलाई हानिनोक्सानी पुग्नेगरी सहुलियतप्राप्त र अनुदानप्राप्त मालवस्तु आयात रोक्नेगरी बनेको सेफगार्डस, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ नियमावली स्वीकृत गरेको छ ।

विस्तृत पढ्नुहोस
रुग्ण उद्योगको सूची छिट्टै राफसाफ गर्न सिफारिश

काठमाडौं, पुस १६ । रुग्ण उद्योगका रूपमा पहिचान तथा घोषणा भएका उद्योगहरूको सूची छिट्टै राफसाफ गर्न एक अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । दशकौंदेखि रुग्ण अवस्थामा रहेका, सरकारको ठूलो

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

काठमाडौं, पुस १४ । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा

रुग्णमा सूचीकृत हुन चाहेनन् उद्योग

काठमाडौं, पुस १३ । सरकारले रुग्ण उद्योगमा सूचीकृत हुन चाहने उद्योगहरूसँग आवेदन माग गरे पनि कुनै उद्योगले कागजात उपलब्ध गराएका छैनन् । चार महिनामा १४ वटा उद्योगले निवेदन दिए पनि

उखु किसानले आन्दोलन स्थगित नगर्ने

काठमाडौं, पुस ६ । भुक्तानी दिने क्रम सुरु भए पनि उखु किसानले आन्दोलन स्थगित नगर्ने भएका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच आइतबार भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

सात दिनभित्र उखु किसानलाई भुक्तानी दिन निर्देशन

काठमाडौं, पुस ३ । संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा

अमेरिकाले नेपाली उत्पादकहरूको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने

काठमाडौं, पुस ३ । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिएको व्यापार सहुलियत उपयोगका लागि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल–अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टीफा) अन्तर्गतको व्यापार र

बक्यौता भुक्तानी गर्न चिनी मिललाई आग्रह

काठमाडौ, मंसिर ३० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या बुझी बक्यौता भुक्तानी गर्न चिनी उद्यमीलाई आग्रह गरेका छन् । उखु किसान राजधानीमा आन्दोलनमा रहेका बेला

स्टार्टअपलाई नीति बनाउँदै सरकार

काठमाडौं, मंसिर २४ । स्टार्टअप (नवप्रवर्तन शुरुआती व्यवसाय)लाई प्रोत्साहनका साथै छूट तथा सहुलियत दिने विषयमा नेपालमा कुनै नीति नभएका बेला सरकारले पहिलोपटक ‘स्टार्टअप पोलिसी’को मस्यौदा बनाउने तयारी गरेको छ ।

रुग्ण उद्योग अध्ययनमा उद्योगहरूकै असहयोग

काठमाडौं, मंंसिर १२ । सरकारले गठन गरेको रुग्ण उद्योग अध्ययन समितिलाई सरकारी स्वामित्वमा रहेका उद्योगरसंस्थानहरूले नै असहयोग गरेको पाइएको छ । ठूलो सरकारी लगानीमा सञ्चालनमा आई अपेक्षित रूपमा उत्पादन तथा

खुले सुपथ मूल्य पसल

काठमाडौं, असोज २१ । सरकारले चाडपर्वलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अग्रसरतामा यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो। मन्त्रालयले

राज्यमन्त्री दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन

काठमाडौं, असोज १९ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योग गैरकानुनी रूपमा सञ्चालन भएको पाइएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड