Logo

Tag: उपत्यकाको फोहोर व्यवस्थापन

फोहोर बोकेर बञ्चरेडाँडा जाँदै गरेका गाडी आज पुनः बिच बाटोमै रोकिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३० । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु आज पनि पुनः बिच बाटोमै रोकिएका छन्। बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक

विस्तृत पढ्नुहोस
काठमाडौंको फोहोर व्यवस्थापनमा सकस

काठमाडौं, साउन ३० । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाउन थालिएको छ । आइतबारदेखि फोहोर उठाउन थालिए पनि थरीथरीका समस्या र ठाउँठाउँमा सिर्जना भएको अवरोधले फोहोर बोकेका एउटा पनि ट्रक ल्यान्डफिल्ड

बन्चरेडाँडामा मापदण्डविपरीत फोहोर विर्सजन

काठमाडौं, साउन २९ । काठमाडौं उपत्यकाको फोहोर झण्डै ५० वर्षसम्म व्यवस्थापन गर्ने योजनाको साथ सञ्चालनमा ल्याइएको बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत फोहोर विर्सजन गरेको पाइएको छ । कामपाले

उपत्यकाको फोहोर सडकमा छरपस्ट

काठमाडौं, साउन २९ । उपत्यकामा शनिबार दिनभरि बेलाबेला गरी तीन पटक पानी प(यो। जति पटक पानी पर्दै गयो, त्यति नै पटक फोहोर सडकमा छरपस्ट भयो। यो क्रम शनिबारको मात्र होइन,

अब सबै फोहोरको वर्गीकरण

काठमाडौं, साउन २८ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेका बेला अबदेखि सबै स्थानमा उत्पादन हुने फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने भएको छ । उत्पादन

फोहोर व्यवस्थापनमा चुक्दै बालेन, सरकार रमित

काठमाडौं, साउन २७ । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका

फोहोर बोकेका गाडी तोडफोड व्यवस्थापनमा थप अन्योल

काठमाडौं, साउन २५। बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा सोमबार राति अज्ञात समूहले काठमाडौंबाट फोहोर बोकेर गएका १४ वटा गाडी तोडफोड गरेपछि व्यवस्थापनमा थप जटिलता थपिएको छ। राजधानीको फोहोर विसर्जनका लागि

फोहोरले अस्तव्यस्त राजधानी

काठमाडौं, साउन २४ । साँघुरा सडकपेटी। खाल्डाखुल्डी सडक। अनियन्त्रित सवारीजाम। सबैतिर हेर्दा राजधानी ‘गरिब’ भेटिन्छ। तर सहरका चोक, गल्ली र कुना जताततै भेटिने ‘डंगुर’ले पनि राजधानीको अवस्था दयानीय बनेको छ।

फोहोरको विषयमा कसले कसलाई कारबाही गर्ने?

काठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले असारको अन्त्यतिरै सार्वजनिक सूचना जारी गरी साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गर्ने सूचना जारी ग-यो। फोहोर व्यवस्थापनमा सघाउन र जरिवानाबाट

काठमाडौंमा बाटो फोहोर सफा हुन एक हप्ता लाग्ने

काठमाडौं, साउन २२ । महिनौंदेखि उपत्यकालगायत अधिकांश स्थानीय तहमा फोहोर व्यवस्थापन हुन सकेको छैन। दुई साताअघि शहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्यान्डफिल साइट जाने बाटो निर्माण गर्न एक साता बन्द गरेको

काठमाडौंका सडकमा फोहोरको डङ्गुर

काठमाडौं, साउन २१ । दुई महिनादेखि काठमाडौंको सडकमा फोहोर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहोरको अन्तिम

उपत्यकामा जताततै फोहोर, हैजा फैलिने खतरा

काठमाडौं, साउन १४ । उपत्यकामा दुई साताभन्दा बढी समयदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ । लामो समय फोहोर नउठ्दा चोक तथा गल्ली–गल्लीमा फैलिएको दुर्गन्धका कारण हैजा फैलने सम्भावना बढेको छ