Logo

Tag: उपत्यका

गृहले दियो उपत्यका प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टाइनमा राख्‍न निर्देशन

काठमाडौं, १०असार । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ। स्वास्थ्य

विस्तृत पढ्नुहोस
पासबिना भित्रिने चालकलाई कारबाही सुरु

काठमाडौँ, ९ असार । सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

काठमाडौँ, ५ असार । प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा

उपत्यकामा भिषण आँधिबेहरी

काठमाडौं, १४ जेठ । उपत्यकामा भिषण आँधीबेहरी चलेको छ । निकै तेज गतिमा हुरी चल्दा जनजीवन प्रभावित भएको छ । दिउँसोबाट चलेको हावाहुरीसँगै हल्का वर्षा पनि भएको छ । ठाउँ

उपत्यकाका सय बढी घर सिल

काठमाडौं, जेठ १२ । कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको

उपत्यकामा थप क्वारेन्टाइन जरुरी

काठमाडौँ, ७ जेठ । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता

काठमाडौँ, ४ जेठ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका

उपत्यकामा अपरिचितलाई रोक

काठमाडौँ, २ जेठ । उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय

उपत्यकामा कोरोनाको उच्च जोखिममा

काठमाडौं, बैशाख ३० । सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारे पनि यहाँ कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि,

उपत्यका भित्रिने क्रम बढ्दै

काठमाडौँ, २७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको

पत्रिका वितरणबाट उपत्यकामा संक्रमणको उच्च जोखिम

काठमाडौं, बैशाख २६ । उपत्यकामा तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान, पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी

उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौँ, २५ वैशाख । कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ । यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय