काठमाडौँ, १५ मंसिर । देशका ३७ जिल्लाका ५ सय ३७ मतदान केन्द्रमा शनिबार भएको उपनिर्वाचनमा कूल मतको ६५ दशमलब ४३ प्रतिशत मत खसेको पाइएको छ।