Logo

Tag: उपनिर्वाचन

इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन गृहको आग्रह

काठमाडौँ, ७ मङ्सिर : गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ ।

विस्तृत पढ्नुहोस
नेकपाका शीर्ष नेताहरु उपनिर्वाचनको प्रचारप्रसारमा व्यस्त

काठमाडौँ, ७ मङ्सिर : उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्षनेता चुनावी दौडमा व्यस्त भएका छन् । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि नेताहरु निर्वाचन

उपनिर्वाचनमा खटिने स्वयंसेवकका लागि बीमा

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ । उपनिर्वाचनमा खटिने मतदाता

उपनिर्वाचन सुरक्षा, ‘विप्लव समूह चुनौती’

दाङ, मंसिर ७ । असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका

उपनिर्वाचन २०७६ः प्रहरीले भोजभतेरलाई रोक्यो

पर्सा, ५ मंसिर । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५

उपनिर्वाचनका लागि मतपत्र ढुवानी शुरु

काठमाडौ, ४ मंसिर । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदका लागि यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्रको ढुवानी शुरु भएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले उपनिर्वाचनका लागि

उपनिर्वाचनले बढाउँदै राजनीतिक तापमान

काठमाडौँ, १ मंसिर। तापमान घट्ने र चिसो बढ्ने क्रम जारी रहँदा उपनिर्वाचनको राप भने बढेको छ । मङ्सिर १४ गते शनिबार हुने स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यको

चुनावी कार्यक्रममा प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

काठमाडौंः नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर १४ मा हुन लागेको उपनिर्वाचनमा दलका कार्यक्रमहरु गर्न नदिने जनाएको छ। सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध नहटाएसम्म उपनिर्वाचनका कार्यक्रमहरुमा सरकार

विप्लव देखि सीके राउत समूह सम्मको उम्मेदवारी

काठमाडौं, २७ कात्तिक । उपनिर्वाचनको मनोनयन दर्तामा विभिन्न राजनीतिक दलले उम्मेदवारी दिएका छन् । जसमध्ये विगतमा विद्रोही बनेका सीके राउत देखि सरकारले प्रतिबन्ध लगाएको नेकपाको विप्लव समूहका उम्मेदवार समेत छन्

विहिबारदेखि सेनाको घेरामा मतपत्र छपाई, अन्य सामग्री जिल्ला पु¥याइदै

काठमाण्डौ । निर्वाचन आयोग मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीमा छ । आयोगले निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा तथा सम्बन्धित जिल्लामा पु¥याउने कामलाई तिब्रता दिइरहेको छ । उपनिर्वाचनको तयारीमा कुनै कमी

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

बैतडी, २४ कात्तिक : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले

उपनिर्वाचन २०७६ मा मुख्य दल नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा हुँदै

भक्तपुर, २४ कात्तिक : आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी