Logo

Tag: उपनिर्वाचन

कास्कीबाट चुनाब नलड्ने बामदेव गौतमको घोषणा : फेरी पराजित हुने डर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् । आज फेसबुकमार्फत जानकारी गराउँदै बामदेवले

विस्तृत पढ्नुहोस
निर्वाचनसँगै आयोग नै खर्चिलो,सरकारले दियो २५ करोड

काठमाडौं, भदौ २३ । मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ।प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले उपनिर्वाचनका लागि ४० करोड

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं १७ भदौ । निर्वाचन आयोगले मंसिर १४ मा हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ । यसका लागि आयोगले भदौ मसान्तसम्मको समयसीमा तोकेको

उपनिर्वाचनका लागि दल दर्ता यसै साता

काठमाडौं १६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ । आयोगले यसै साथ निर्वाचनमा

ओलीमाथि खनिए बैद्य, सरकारले भ्रम छर्यो

रुपन्देही, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बद्नामा गराउनेगरि काम गरिरहेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार

उपनिर्वाचनका लागी मात्र ४० करोड चाहिने

काठमाडौं । उपनिर्वाचनका लागि मात्र ४० करोड खर्च हुने भएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ४० करोड रकम प्रस्ताव सहित निकासाका लागि अर्थमन्त्रालयलाई पत्रचार

कास्की क्षेत्र नं २ : उपनिर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि

काठमाडौं, ५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ । जिल्ला कार्यसमितिको आजको बैठकले निर्वाचनलाई लक्ष्इ गरी पार्टीलाई

मंसिर १४ मा उपनिर्वाचन पक्का, विद्युतीय भोटिङ मेसिनको प्रयोग असम्भव

२८, काठमाण्डौ । समयमा हुनुपर्ने कुनै पनि काम नहुन नेपालको विशेषता नै हो । उपनिर्वाचन गरेर रिक्त ठाउँमा जनप्रतिनिधि चयन गर्नुपर्ने समय ढिला भइसक्यो । अब भने ५० जना जनप्रतिनिधिका

काँस्की २ मा उम्मेदवार बन्न गौतम की स्व. अधिकारी पत्नी विद्या ?

काठमाडौं १९ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालय सदस्य बामदेव गौतमलाई काँस्की क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव आएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग

काठमाडौं १९ साउन । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा

उपनिर्वाचन मंसिर १४ गते

साउन १७, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५० स्थानमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा

मसिंर १४ मा उपनिर्वाचनको सिफारिस

काठमाडौं १७ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले