काठमाडौं,३० असार । कामचलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री लामिछानेको बिदाइ गरिएको छ । नयाँ सत्ता समीकरण बनेपछि सरकार ढलेसँगै लामिछानेको गृहमन्त्री पद पनि गुमेको हो