काठमाडौँ, ९ फागुन । बुंगल नगरपालिकाकी उपप्रमुख मीना जागरीले गरेको गालीगलौज र धम्कीका कारण बझाङको कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी नीरुपति चौधरी जागिर छाड्न बाध्य